काठमाडौं बिहिबार पौष १९ गते । –कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम कुमार चौधरीले पद तथा गोपनियताको सपथ लिएका छन् ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुख कृष्ण बहादु्र महराले चौधरीलाई पद तथा गोपनियताको सपथ दिलाएका हुन् ।

टीकापुर घटनाका मुख्य अभियुक्त चौधरीलाई डिल्लीबजारस्थित सदर खोरबाट सपथका लागि सिंहदरबार पुर्याइएको थियो । रातोपाटी

Loading...

2 टिप्पणी

Comments are closed.