समुन्द्री सतहदेखि २ हजार २ सय मिटरको उचाइमा रहेको म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट गाउँ । पश्चिम म्याग्दीमा ग्रामिण पर्यटनको सम्भावना बोकेको गाउँको शिरमा बराहताल पर्छ ।

झण्डै २ रोपनी क्षेत्रफलमा फैलिएको बराहतालले प्रचुर मात्रामा पर्यटकीय सम्भावना बोकेको छ । समुन्द्री सतहदेखि २ हजार २ सय मिटरको उचाइको बराहताल र तालको आसपासबाट मनोरम हिमश्रृङ्खलाहरु देखिन्छ । निस्कोट गाउँमा चार सय ५८ घरधुरी बसोबास गर्छन ।
तस्बीर ः साधन राम्जाली मगर

Loading...